उज्यालो प्रतिनिधि

जनार्दन शर्मा भन्छन्, ‘अराजक भएको त यो देशमा प्रधानमन्त्री ओली मात्रै हो’

काठमाडौं । नेकपाका स्थायी कमिटि सदस्य जनार्दन शर्माले देशमा अराजक भएको प्रधानमन्त्री केपी शर्मा ओली मात्रै भएको बताएका छन् । एक अनलाइन सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । पूरा अन्तार्वार्ता हेर्नुस् : ‘पाँचै वर्ष खानोस् भन्यौं, ओलीलाई अर्कै भोक लागेको रहेछ’ उनले भनेका छन्, ‘हामी विधि र पद्दतिमा चल्नुपर्छ । हाम्रो विधानमा दुईवटा अध्यक्ष भनेर लेखिएको छ । दुईमध्ये एक अध्यक्षले राष्ट्रघाती र परिवर्तन विरोधी कदम अगाडि बढाइसकेपछि स्थायी कमिटीले उहाँलाई कार्बाही गर्ने प्रस्ताव पारित गरिसक्यौं । यसलाई आज केन्द्रीय कमिटीबाट अनुमोदन गर्छौं । अब यत्रो घटना भइसकेपछि अनुशासनको कार्बाही हुने भन्ने त विधानमै पनि हुन्छ । त्यसकारणले त्यो कार्वाहीमा उहाँ ओली परिसक्नुभएको छ । त्यसैले एउटै अध्यक्षले बैठक सञ्चालन गर्ने कुरा आउँछ । यो हाम्रो परिस्थिति हो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ पुष २०७७, मंगलवार

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार