केपी ओलीको आमसभामा आउने मण्डलेहरुको जुलुस हो : सुरेन्द्र बस्नेत [भिडियो]
काठमाडौं । प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले आफूहरुको प्रदर्शन शान्तीपूर्ण रुपमा भइरहेको दाबी गरेका छन् । उज्यालो नेटवर्कसँगको कुराकानीका क्रममा उनले लोकतन्त्रको चीर हरण गरेर मुर्छित संविधानलाई ठिक ट्रयाकमा ल्याउनका लागि निम्ति आफूहरु लागेको बताए । रत्नपार्क क्षेत्रमा बिहानै देखि आन्दोलनमा रहेका उनले उज्यालो संवादमा भने,‘नयुद्धका उपलब्धिलाई क्षतविक्षत पार्ने काम निर्वाचित तानाशाहको रुपमा उदय हुँदै गरेका केपी ओलीले गरिरहेका छन् । त्यसैले यो प्रतिगमनको आयु लामो छैन् ।’ साथै, २३ गते हुन लागेको केपी ओलीको आमसभालाई पञ्चर्याली भर्खरैमात्र सुरु भएको बताए । संविधानदलाई क्षतविक्षत बनाएर ओलीले भयानक अधिनायकवाद रचेको कारण ततकाल आफूहरु आमहड्ताल गरेको स्पष्ट गरे । साथै, उनले भोलिको केपी शर्मा ओलीको आमसभा मण्डले जुलुस भएको बताए । उनले भने, ‘कुनै सरकारी पन्चर्यालीबाट हामी प्रभावित हुँदैन् । राष्ट्रिय थप पढ्नुहोस् ...












