उज्यालो प्रतिनिधि

बैरागीको हत्या आरोपमा पक्राउ परेका हजरा समान्य तारिखमा रिहा

रौतहट । राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेको एक अपराधीलाई जिल्ला अदालत गौरले साधारण तारिखमा रिहा गरेका छन् । १० बर्ष पहिला सदरमुकाम गौर अदालत चौक अगाडि बेलुकी लोडसेडिङको मौका छोपी राष्ट्रिय कुस्ती खेलाडी बैरागीको गोली हानी हत्या गरेको थियो । हत्याको १० वर्षपछि फरार अभियुक्त देवाही गोनाही नगरपालिका वडा नंबर ७ का सोनफी पासवान भन्ने सोनफी हजरा गौर नगरपालिका वडा नंबर ५ मा हिडडुल गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका हजरालाई आज जिल्ला अदालत रौतहटमा पेश गरिएको थियो । जिल्ला अदालतको १ नम्बर इजलाशमा न्यायधिश काजिबहादुर राईको आदेशमा उनलाई सामान्य तारेखमा छाडिएको हो । प्रहरीले २०६८ साउनमा नै अनुसन्धान पुरा भएको भन्दै मुद्दा अदालतमा बुझाएको र अदालतले दिएको आदेश अनुसारनै कर्तव्य ज्यान थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ श्रावण २०७८, शुक्रबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार