उज्यालो प्रतिनिधि

बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ बस्ने ४३ वर्षीय केदार ढुंगाना पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतबाट २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसूर) कसूरमा १० वटा मुद्दामा ढुंगानालाई १० वर्ष कैद र ७ लाख रुपैयाँ जरिवान ठहर भएको थियो । सो कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरुको बयानबाट ढुंगानाको संलग्नता रहेको खुल्न आए पश्चात निजलाई पक्राउ गर्न २०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजतलास गर्दा निज नेपालमा फेला नपरेको र संयुक्त अरब ईमिरेट्समा रहेको भन्ने बुझिन आए पश्चात निजलाई अन्तर्राष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउ गर्न २०७५ पुस १७ गते डिफ्यूजन जारी भएको र उक्त डिफ्यूजन २०७८ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० श्रावण २०७८, शनिबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार