उज्यालो प्रतिनिधि

सिन्धुपाल्चोकमा यस्तो देखियो आमहड्तालको प्रभाव

काठमाडौं । प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमहड्तालको प्रभाव सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पनि देखिएको छ । सदरमुकाम चौतारामा संचालित होटल पसलहरु बन्द छन् । प्रचण्ड–नेपाल समूहका नेकपाका नेताहरु विरोध तथा र्यालीमा निस्किएका छन् । नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल सहितको टोली र्यालीमा निस्किएका थिए । नेता तथा कार्यकर्ताहरु अहिलेपनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको प्रतिगामी कदमको विरुद्धमा नाराबाजी गरिरहेका छन् । अन्य चोक र सडकमा नेपाल प्रहरी खटिएका छन् । प्रचण्ड–नेपाल पक्षले आज दिनभर देशव्यापी विरोध प्रदर्शन गर्ने बताएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ माघ २०७७, बिहीबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार