जानकी पंजियार

अभिव्यक्ति स्वतन्त्रताको प्रश्न र संवैधानिक प्रावधान

अभिव्यक्ति स्वतन्त्रता एक सिद्धान्त हो । एक व्यक्ति वा एक समुदायको प्रतिशोध वा कानूनी स्वीकृति र सरकारी नियन्त्रणको डरबिना आफ्नो विचार र विचारहरुको अभिव्यक्ति स्वतन्त्रतापूर्वक बोल्ने र लेख्ने स्वतन्त्रता नै अभिव्यक्ति स्वतन्त्रता हो। अभिव्यक्ति स्वतन्त्रता कुनै पनि माध्यमबाट सबै प्रकारका जानकारी र विचारहरु खोज्न प्राप्त गर्ने र दिने अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको हकले प्रत्येक व्यक्तिमा आफ्ना विचारहरु स्वतन्त्रपूर्वक प्रस्तुत गर्ने अधिकार दिएको छ । मानिस जन्मजात प्राकृतिक प्राणी हो । कुनै संविधान वा ऐन कानुनमा मात्र होइन प्राकृत रुपमै प्रत्येक व्यक्तिको प्रकृति नै अभिव्यक्त गर्ने खालको हुन्छ । यो प्राकृतिक गुण हो र यसैलाई धेरै संविधान र ऐन कानुनले कानुनी रुप दिएका हुन् । पहिले वाक स्वतन्त्रताको कानुन बनाएर विचार अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरिएको होइन । मानव सृष्टिको सभ्यताको थप पढ्नुहोस् ...

जानकी पंजियार २८ श्रावण २०७८, बिहीबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार