नारायण प्रसाद कोइराला नारायण प्रसाद कोइराला

संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका

बहुदलीय समाजवाद, लोकतन्त्र, प्रजातन्त्र, जनताको बहुदलीय जनवाद, नौलो जनवाद यी सबै वाद र तन्त्रहरु, क्रान्ति प्रतिक्रान्तिका नाराहरु, सुनौलो संसार र विकसित मूलकको सपना, रोजगारीको व्यवस्था र युवा पलायन रोक्ने स्वरोजगारका कुराहरु, पुंजीवादी, साम्यवादी गफहरु, जातीय, क्षेत्रीय, वर्गीय र धार्मिक नाराहरु यी सबै निर्वाचनको बेलामा राजनीतिक दलका नेताले देखाउने सपना र गाली गर्ने शब्द मात्र हुन् जस्तो लाग्छ । यी नाराहरु त्यति बेला साकार हुन्छ जति बेला दलका नेताले सैद्धान्तिक कुराहरु गर्छन् र त्यसलाई साकार पार्न निस्वार्थ भावनाले काम गर्छन् । अन्यथा देश र जनताको हितमा यी शब्दहरु व्यर्थ सिद्ध हुनेछ । नेपाली इतिहास पल्टाएर हेर्दा सायदै जंगबहादुरले वा त्यसपछिका केही राणाहरुले तानाशाह प्रवृति देखाएका थिए नत्र अन्य कुनै पनि राजाहरु र राजनीतिक दलका नेताहरुले यस्तो खालको क्रियाकलाप वा व्यवहार देखाउन थप पढ्नुहोस् ...

नारायण प्रसाद कोइराला नारायण प्रसाद कोइराला ३ फाल्गुन २०७७, सोमबार

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार