२५ कार्तिक २०७७, मंगलवार

चार्ल्स एम ब्लो चार्ल्स एम ब्लो

बाइडेनको जित अर्थात् बाराक ओबामाकै तेस्रो कार्यकाल

बाराक ओबामाले हालै तेस्रो कार्यकालको चुनाव जितेका छन्। अर्थात्, उनकै नीति र अडानले चुनाव जितेको छ। जो बाइडेन राष्ट्रपति बन्दैछन्, किनभने उनी बराक ओबामासँग निकट छन्। उनी राष्ट्रपति हुँदैछन्, किनभने उनका धेरै नीति तथा अडान ओबामाकै जस्ता छन् र, अमेरिकी जनतालाई ओबामाको पालामा अनुभूति गर्न पाएको सामान्यपन र इमानदारिताको तिर्सना जागेको छ। बाइडेन वर्तमान अवस्थालाई पुरानै लयमा फर्काउन निर्वाचित भएका हुन्। जहाजको जीर्णोद्वार गर्न र व्यवस्थालाई जोगाउन निर्वाचित भएका हुन्। उनी परिवर्तनकारी शक्ति होइनन् बरु भएको परिवर्तनलाई उल्ट्याउने शक्ति हुन्। अमेरिकालाई फेरि निदाउन सक्ने बनाउन उनी निर्वाचित भएका हुन्। उनको उदेश्य हलचल मच्चाउनु होइन, शान्ति कायम गर्नु हो। बाइडेनको जितलाई सम्भव तुल्याउन वामपन्थीहरुको ठूलो हात छ। ओबामालाई जिताउन पनि उनीहरुको महत्वपूर्ण भूमिका थियो। तर, गत महिना एक अन्तर्वार्तामा बाइडेनले भनेका थिए, थप पढ्नुहोस् ...

चार्ल्स एम ब्लो चार्ल्स एम ब्लो २५ कार्तिक २०७७, मंगलवार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार