बुद्ध लोप्चन

महासंकटमा मुलुक !

उज्यालो टिप्पणी । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कसको हुने ? भन्ने विवादमा सर्वोच्च अदालतले दिएको फैसलाले मुलुक महासंकटमा फसेको छ । रिट निवेदकको मागभन्दा बढी फैसला दिएर सर्वोच्चले मुलुकलाई महासंकटमा धकेलिदिएको मात्रै छैन, मुलुकको आगामी गन्तव्य अनिश्चयको भूमरीमा फसाएको छ । सर्वोच्च अदालतले आइतबार नेकपा नाम कसको हुने भन्ने विषयमा फैसला मात्रै सुनाएन, उसले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता समेत भंग गरिदियो । सर्वोच्चको यो निर्णय अविवेकी, अपरिपक्व र असामान्य भएको टिप्पणी सुरु भइसकेको छ । सर्वोच्चले आफ्नो फैसलाको दीर्घकालीन असरबो ठोस मूल्यांकन गर्न नसक्दा मुलुक फेरि राजनीतिक रुपमा संकटमा परेको छ । २०७५ साल जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रबीचको एकताको सन्दर्भमा समेत अदालतले फैसला गर्नु मागदावीभन्दा बढी भएको कानुनविवद्हरुको तर्क छ । थप पढ्नुहोस् ...

बुद्ध लोप्चन २४ फाल्गुन २०७७, सोमबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार