कामना पौडेल

अतिवादको अन्धकारमा ताली बजाइरहेका हामी नेपाली

सन् २०१४ भारतमा भाजपा काे उदय भयो। त्यसपछि लगातार भारतमा मोदी सरकारले सरकार चलाउँदै आएको कुरा त हामी सबैलाई अवगत नै छ। मोदी सरकार हिन्दू अतिबादीहरुको सरकार हो भन्दा फरक नपर्ला। सन् १९९० को अयोध्यामा बाबरी मस्जिद र राम मन्दिरलाई लिएर विवाद चुलिएको थियो । त्यतिबेला भाजपाले कट्टर हिन्दुवादी पक्षधरता देखाएको थियो । त्यसैको जगमा भाजपा बलियो हुँदै आएको छ । भाजपा नेतृत्वकै सरकारका पालामा ३ वर्षअगाडि सन् २०१९ मा सर्वोच्च अदालतले राम जन्मभूमिको विवादमा हिन्दुको पक्षमा फैसला सुनाउँदै मुद्दा किनारा लगाएको थियो। सन् १५२८ मा निर्माण भएको बाबरी मस्जिदलाई कट्टर हिन्दुवादीहरूले सन् १९९२ मा भत्काएका थिए। रामजन्म भूमिलाई लिएर विवाद चुलिएकै बेला यो विषयले पनि स्थान पाएको थियो । ज्ञानवापी मस्जिद हटाउन सन् १९९१ मै अदालतमा निवेदन दायर गरिएको थियो । बनारसको विषय अदालतमै थप पढ्नुहोस् ...

कामना पौडेल १७ आश्विन २०८०, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार