१० भाद्र २०७७, बुधबार

दिपक न्यौपाने दिपक न्यौपाने

कुलमान तिमी महान् छौँ !

दिपक न्यौपाने/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल केही सातामा सकिँदैछ । कुलमानको कार्यकाल सकिन लाग्दा कुलमानलाई फेरि नियुक्ति गरेर निरन्तरता दिनुपर्ने पक्षमा सर्वत्र मत आइरहेकै छ । यही क्रममा मंगलबार कुलमानले फेरि निरन्तरतापाएको भन्दै शुभेच्छुकजनले बधाई दिए । तर, मन्त्रिपरिषदबाट यसबारे कुनै निर्णय भएको थिएन । जेहोस्, कुलमानको कार्यकाल सकिन लागेको विषयले यतिबेला कैयन् नेपाली चिन्तित छन् र उनीहरु भनिरहेका छन्, ‘सरकार कुलमानलाई फेरि नियुक्ति देऊ ।’ कुलमानको पक्षमा नेपालीहरुले स्वेच्छिक रुपमा आवाज उठाइरहेका छन् । आउनुस्, सुरुमा कुलमानलाई चिनौँ । वि.स. २०२७ सालमा रामेछापको दुर्गम गाउँ बेथानमा जन्मेका हुन् कुलमान घिसिङ । उनले गाउँकै विद्यालयबाट प्राथमिक शिक्षा पूरा गरे । त्यसपछि माथिल्लो तहको अध्ययनका लागि उनी आफ्ना दाईहरूसँग काठमाडौँ आए । काठमाडौंमा उनले बालसेवा थप पढ्नुहोस् ...

दिपक न्यौपाने दिपक न्यौपाने १० भाद्र २०७७, बुधबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार