अनिस तामाङ

चलचित्र ‘अभियान’ : ताम्सालिङ स्वायत्त प्रदेशको मुद्दा उठ्ठान

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ रसुवा र नुवाकोटको संयुक्त आयोजनामा दिवंगत वरिष्‍ठ कलाकार जयनन्द लामा अभिनित चलचित्र 'अभियान'को प्रिमियर गरेको छ । काठमाडौं स्थित राष्ट्रिय नाचघर जमलमा विशेष प्रिमियर गरेको चलचित्र 'अभियान' मा दलहरूले छाडेका पहिचान सहितको संघीयताको मुद्दा जोडदार संग उठ्ठान गरेको पाइएको छ । लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण भएको उक्त चलचित्रमा तामाङहरु राजनीतिक, सामाजिक र संस्कृति रुपमा पछाडि पर्नुको मुख्य कारण राज्य सत्ता हो, राज्य सत्ताको बाघडोर पहिचानबादी व्यक्तिले नसमालेसम्म बहुसंख्यक तामाङहरु बसोबास गर्ने भुभाग ताम्सालिङ स्वायत्त प्रदेश बनाउन नसक्ने सन्देश दिएका छन् । राज्य सत्तामा तामाङ पुग्यो कि पुगेन भन्दा पनि तामाङको मुद्दा बोक्ने व्यक्ति पुग्यो कि पुगेन भन्ने मुख्य सवाल रहेको कुरा चलचित्रमा देखाउन खोजेको छ । गर्जमान पात्र पटकपटक तामाङ समुदायबाट नै थप पढ्नुहोस् ...

अनिस तामाङ १० आश्विन २०७९, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार