उज्यालो प्रतिनिधि

इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्लीले मुम्बईको सामना गर्दै

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा फाइनल प्रवेशको लागि आज (बिहिबार) बलियो मुम्बई इन्डियन्सको सामना गर्दैछ । नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने उक्त खेलको विजेता फाइनलमा पुग्नेछ । दिल्लीलाई चार पटकको च्याम्पियन मुम्बईलाई हराउन सहज भने पक्कै हुने छ । लिग चरमा १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको दिल्लीलाई शीर्षस्थानको मुम्बईमाथि जित निकाल्न उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । दिल्ली लिग चरणको दुबै खेलमा मुम्बईसँग पराजित भएको थियो । तर दिल्लीले उक्त नतिजाबाट पाठ सिक्दै पहिलो पटक फाइनलमा पुग्न खोज्ने छ । दिल्लीले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराएको थियो । उक्त खेलमा ओपनर थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार