अमित ठाकुर

कोरोना भैक्सिनको नाउँमा पैसा उसल्दै बर्थिङ्ग सेन्टरका ईन्चार्ज सिंह !

रौतहट।   बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले निस्शुल्क रुपमा कोभिड भ्याक्सिन लगाउन सबै स्वास्थ्यकर्मीलाई पत्रचार गरेको थियो।कोरोनाको लहर नियन्त्रण गर्न नेपाल सरकारले अन्य देशबाट अनुदान तथा खरिद गरी ल्याईएको खोप नेपाली नागरिकलाई निस्शुल्क लगाउन भने पनि अधिकांश ठाउँमा खोप तथा कार्डको कालाबाजारी बढेका छन्।     रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा पर्ने बर्थिङ्ग सेन्टरका ईन्चार्ज डा।सुधिर सिंहले १५ सय रुपैयाँ लिई सो कोभिड ( खोप लगाई रहेको कुरा बाहिर आएको हो। ईन्चार्ज सिंहले कोभिड खोप बापत १५ सय र कार्ड बापत १ हजार लिदै आईरहेको कुरा बाहिर आएको हो। नेपाली नागरिकलाई कोभिड खोप लगाउन नेपाल सरकारले निस्शुल्क भनेपनि अधिकांश ठाउँमा खोपको लागि कालाबाजारी भईरहेको स्थानीयहरुले आरोप लगाएका छन्। नेपालका आम नागरिकले निस्शुल्क रुपमा पाईने खोप सहुलियतपूर्ण नपाई पावर थप पढ्नुहोस् ...

अमित ठाकुर ७ आश्विन २०७८, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार