अजितमान तामाङ

चीनमा तामाङ गाउँ, एक भ्रम र सत्य

पृष्ठभूमिः चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणपश्चिम सीमामा प्रसिद्ध प्राचीन गुङथाङ अधिराज्य थियो। जुन आजको केरोङ काउन्टीको क्षेत्रपनि हो। योसिगात्चे प्रिफेक्चरमा पर्नेयस प्राचीन नगरले टुबो अधिराज्य काल देखिकोछुट्टो इतिहास रहेको छ।यो नेपाल र चीनको सीमामा रहेको ऐतिहासिक एवं प्राचीन शहरकेरोङ हो। केरोङलाई किरोङ, क्यिरोङ, केरूङ भनिन्छ। चिनिया भाषामा 吉龙 {jilong/[Gyirong} जिलोङ लेखिन्छ र भनिन्छ। शास्त्रीय तिब्बती भाषामा སྐྱིད་གྲོང་रསྐྱིད་གྲོང་རྫོང་ृक्यीग्रोङेर कीरोङजोङ र कीरोङ लेख्ने र भन्ने गरिन्छ {हेर्नुहोस् तिबेटन मोबाइल एप्स}। तिब्बतीलाई बोदपा लेखिन्छ र बोइपा भनिन्छ। किरोङमा बस्ने तिब्बतीहरूलाई कीरोङपा भनिन्छ। उनीहरूको भाषालाई སྐྱིད་གྲོང་སྐད་ क्यिग्रोङस्कादे लेखिन्छ र क्यीरोङ काइ भनिन्छ। तिब्बती स्रोतहरूमा कीरोङलाई दक्षिण पश्चिामको शहर, माङयुलको खुसीको शहर आदि नामले चिनिन्छ। चीनको कीरोङ काउन्टीले नेपालको वागमती {ताम्सालीङ} प्रदेशको रसुवा, धादिङ, सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र र गोर्खाको चुम, छेकम्पार, नुप्री, मनाङका ब्राका क्षेत्र थप पढ्नुहोस् ...

अजितमान तामाङ २५ कार्तिक २०७७, मंगलवार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार