प्रचण्ड आज बुटवल आउदै

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०७७, शुक्रबार मुख्य नेटवर्क

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल आउने भएका छन् । माओवादी ब्युतिएपछि प्रचण्ड पहिलोपटक उपत्यका बाहिर आउन लागेका हुन् । आजदेखि शुरु हुने राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आउँदैछन् ।

आजदेखि तीन दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । भेलामा सहभागी हुन बुटवलमा देशभरका ४ सय प्रतिनिधि पत्रकार भेला भइसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार