कानुनी लडाई जारी राख्दै छुट्टिने निर्णयमा पुग्यो एमाले–माओवादी

उज्यालो प्रतिनिधि २४ फाल्गुन २०७७, सोमबार समाचार

काठमाडौं । प्रचण्ड–माधव पक्षले कानुनी लडाई जारी राख्दै सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने निर्णय लिएको छ ।

सोमबार बसेको स्थायी कमिटि बैठकले सर्वोच्चको निर्णय कार्यान्वयनमा जानुको विकल्प नभएकाले आफूहरु अहिले छुट्टिने निर्णयमा पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘यो निर्णयप्रति हाम्रो गम्भिर असहमति छ, यो राजनीतिक विषय हो, हामी पुनरावलोकन लगायतका कानुनी लडाई जारी राख्छौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार