नेपाल लाइफ इन्स्योरेन्स कं. लि.इटहरी शाखाद्वारा शैक्षिक सामग्री वितरण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७७, बुधबार शिक्षा

गणेश कुमार ठाकुर,सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कं. लि. इटहरी शाखाले अभिभावक विहिन बालबालिकालाई सहयोग स्वरुप शैक्षिक सामग्री वितरण गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वाञ्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलको उपस्थितीमा सिंहदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरिएको हो । उनका अनुसार शैक्षिक तथा अतिरिक्त कृयाकलापमा विद्यार्थीको क्षमता अभिवृद्धि गराउने उद्देश्ले सामग्री वितरण गरिएको हो ।

स्थानिय श्रीकृष्ण प्रणामी युवा परिषद् प्रा.स मुक्तिधाम इटहरीको आयोजनामा नेपाल लाइफ इन्स्योरेन्स कं. लि. इटहरी शाखाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार