११ फाल्गुन २०७७, मंगलवार

थप ११० जनामा कोरोना पुष्टि, ६८ जना कोरोनामुक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार कोरोना [Covid-19] विशेष

काठमाडौँ । नेपालमा मंगलबार थप ११० जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप १०२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल १५ सय ३३ जना आइशोलेशनमा छन् भने ६५ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४६ हजार ५३३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार