चुनु गुरुङको स्मृतिमा आयोजित कार्यक्रम बहिस्कार गर्न जनसांस्कृतिक महासंघको निर्देशन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० फाल्गुन २०७७, सोमबार कला/साहित्य

काठमाडौँ । `शहीद चुनु स्मृति प्रतिस्ठान समुदघाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन बृहत सास्र्कृतिक कार्यक्रम २०७७´ बहिस्कार गर्न जनसाँस्कृतिक महासंघले निर्देशन गरेको छ । महासंघक संयोजक सरल सहयात्री ले एक बिज्ञपति जारी गर्दै बहिस्कार गर्न निर्देशन दिएका हुन ।

फागुन १२ गते डम्बर कुमारी गुरुङले कुनै बैधानिक निर्णय नलिगी खड्ग प्रसाद ओलिलाई प्रमुख अतिथी बनाएर आयोजना गरेक उक्त कार्यक्रम बहिस्कारका लागि भनेका हुन । चुनु गुरुङ जनयुद्ध र प्रगतिवादी सास्कृतिक आन्दोलनका होनहार योद्दा भएको जारी बिज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार