सोमबार सुनको मूल्य स्थिर

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० फाल्गुन २०७७, सोमबार अर्थ

काठमाडौं । सोमबार सुन मूल्य स्थिर छ । आइतबार तोलामा ८९ हजारले कारोबार भएको सुन आज पनि सोही मूल्यमा स्थिर रहेको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी १३ सय ३० रुपैयाँमा कायम थियो ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार