सोमबार सुनको मूल्य स्थिर

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७७, सोमबार अर्थ

काठमाडौं । सोमबार सुन मूल्य स्थिर छ । आइतबार तोलामा ८९ हजारले कारोबार भएको सुन आज पनि सोही मूल्यमा स्थिर रहेको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी १३ सय ३० रुपैयाँमा कायम थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार