प्रचण्ड–नेपाल समूहले आज चेस्रो चरणको आन्दोलन घोषणा गर्ने

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७७, आईतवार मुख्य नेटवर्क

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । प्रतिनिधि सभा विघटनपछि निरन्तर आन्दोलन गरिरहेको सो समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड(नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए ।

दोस्रो चरणको आन्दोलनको उत्कर्षका रूपमा माघ २८ गते काठमाडौँमा विशाल जनसभा आयोजना गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार