अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास

उज्यालो प्रतिनिधि १८ माघ २०७७, आईतवार समाचार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधानको मर्मअनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन । नेता रिजालले बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा विगतको प्रतिकूलावस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै अहिले पनि संविधानअनुरुप अदालतको गरिमा कायम गर्ने विश्वास व्यक्त गरे ।

सरकारले निर्वाचन गर्नका लागि नभएर सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको आरोप लगाउँदै उनले लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार