संसद पुनस्थापना हुन्छ : नेता खनाल

उज्यालो प्रतिनिधि १८ माघ २०७७, आईतवार समाचार

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले संविधान बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनस्थापना हुने दावी गरेका छन ।

आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनस्र्थापनाको आदेश दिने समेत बताए । उनले मुलुकको परिवर्तनको रक्षाका लागी संसद्को पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे ।

उनले प्रधानमन्त्री ओली पूर्ण रुपमा फेल भइसकेको र ओलीको दिनगन्ती सुरु भइसकेको तर्क गरे ।

खनालले वर्तमान सरकारलाई जनताले नै हटाउने भन्दै संघर्षका कार्यक्रम जारी रहने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार