खानिखोला २ का भलिबल खेलाडीहरुलाई खेलकुद सामग्री वितरण

उज्यालो प्रतिनिधि १७ माघ २०७७, शनिबार खेल

काभ्रे । खानिखोला २ का भलिबल खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । ने.क.पा. काभ्रेका लोकप्रीय नेता दैवलाल घिसिङ अनुशिलको संयोजकत्वमा आज बिहान योङ स्टार युवा क्लबलाई ड्रेस र भलीवल वितरण गरेका हुन ।

धुलिखेल नगरपालिकाका श्रीराम थापा र सिताराम खतिवडाले उक्त सामग्री उपलब्ध गराएका हुन । वितरण गरिएको उक्त सामग्रीहरुमा ९ थान ड्रेस र २ वटा भलिवल रहेका छन ।

उक्त कार्यक्रममा नेकपा नेता दावा घिसिङ, राम थिङ,शुवर्ण थिङ,मनिता लामा,सिर्जना थिङ,निशान मोक्तान लगायात सहभागी रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार