लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो ‘आधावाटो’ सार्वजानिक

उज्यालो प्रतिनिधि ९ माघ २०७७, शुक्रबार कला/साहित्य

काठमाण्डौ । लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो ‘आधावाटो’ आज बिमोचन भएको छ ।

पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व डिललीराम शर्मा ,पुर्ब मन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आर्चार्य तथा ब्याबसायी बलराम खतिवडाले संयुक्त रुपमा बिमोचन गरेको थियो ।

लेखकले आफ्नो अनुभुतिमा देखेका भोगेका बिषय बस्तुहरुलाई सरल तथा सहज ढंगले प्रस्तुत गरेको र बिभिन्न कालखण्डका भोगाईको समिश्रणका रुपमा चित्रण गरेको उल्लेख गर्दै समालोचक महेश पौडेलले लेखकको शाहित्यीक यात्रा सफल र उज्वल हुने समेत कामना गरे ।शुभ कामना तथा समालोचना गर्नुहुने अन्य बक्ताहरुले पनि वहाँको शाहित्यिक यात्रा सफलतको कामना समेत गरे ।

शाहित्य आँफैमा जति सुन्दर पक्ष छ त्यति नै जोखिमको यात्रा पनि हो बिशेषत शाहित्यमा लगानि गरेर वा पुस्तक नै लेखेर त्यस्को प्रतिफल कम नै अपेक्षा गर्न सकिन्छ तथापि शाहित्यमा युवा रुची भने बड्दो नै छ । युवा पुस्ताका लेखकहरु शाहित्यमा होमिनु जोखिम नै छ भन्नेहरु बिच पनि सुदनले आफ्नो कृति बजारमा ल्याएर एउटा उदाहरण प्रस्तुत गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार