प्रदेश १ को संसदमा बल प्रयोग गरेर प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । प्रदेश १ को नेकपाको दाहाल–नेपाल समूहका सांसदहरुको संसदीय दलको बैठकले ओली समूहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बुधबारबाट शुरु हुने हिउँदे अधिवेशन अघि विराटनगरमा मंगलबार बसेको बैठकमा उनीहरुले ओली समूहका सासंदहरुले संसदमा मर्यादा विपरितका कामहरु गरे त्यसको प्रतिवाद गर्ने निर्णय भएको सांसद राजेन्द्र राईले जानकारी दिए ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाका ६७ जना सांसद छन् । ६७ मध्ये दाहाल–नेपाल समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार