काठमाडौँ । यो भनिन्छ कि जब दुबै पार्टनरले सेक्सको दौरान संवाद कायम गर्छन्, तब वातावरण अझ रमाईलो हुन्छ। तर कहिलेकाँही सेक्सको बेला गरिएका व्यवहारले पार्टनरको मुडलाई तुरुन्तै व्यर्थका लागि पर्याप्त हुन्छ।
१.
केटा मान्छेले यौनसम्पर्क गर्दा चलचित्रको दृश्य या आफूले सम्झेको कुनै महिलालाई यौनसँग जोड्छन । यो नितान्त गलत हो । कतिपय केटाहरुले पार्टनरसँग यौनसम्पर्क गरेका हुन्छन् तर सम्झिन्छन् अरुलाई । ऊ मेरो मुनि छ, उसको … यस्तो, उसको .. यस्तो, उ अहिले भएको भए यसरी सेक्स हुन्थ्यो आदि इत्यादी । तर यो सोच्नु घातक हुन्छ । यौनसम्पर्क गर्ने बेला आफ्नो पार्टनरमा मात्रै सीमित हुनुस् । उसलाई मात्रै दिमागमा राख्नुस् । यसले धेरै फरक पार्छ । अपनाएर हेर्नुस् ।
२.
महिलाहरुको यौन मनोविज्ञान जटिल हुन्छ । उनीहरु एकैछिन् पुरै यौनसम्पर्क गर्न चाहने हुन्छन्, एकैछिनमा प्यासिभ हुन सक्छन् । त्यसैले उनको मुड अनुसार आफूले व्यवहार गर्नु जरुरी हुन्छ । जस्तो सेक्सको बेला पार्टनरलाई यौनाङ्ग नचलाए हुन्थ्यो लाग्न सक्छ । या स्तनमा किस नगरे हुन्थ्यो लाग्न सक्छ या स्तन बेस्सरी माडे हुन्थ्यो भन्ने लाग्न सक्छ । यो इच्छा बुझ्न् जरुरी हुन्छ । इच्छा बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने महिला पूर्णरुपमा समर्पित हुन सक्छन् । यो कुरा विशेष ख्याल गर्नु जरुरी छ ।
३.
केटा मान्छे र केटी मान्छेको मनोविज्ञान पु्रै फरक हुन्छ । केटा मान्छेको अर्डरमा समाज चलेको छ । त्यसैले उनीहरुका लागि केटी मान्छे सन्तुष्टिको साधन हुन् । यौनसम्पर्क गर्दा केटाहरुले मजा आयो हैन ? कि किस गरम या कि तल नै चाटम भन्ने गर्छन्। यो गल्ती कहिले नगर्नुस् । यौन क्रिडामा केटाहरु बोलेको केटीहरु मन पराउँदैनन् । तपाई आफ्नो एक्सनमा र उनको इच्छामा मात्र ध्यान दिनुस् ।
४.
केटा मान्छेले गर्ने अर्को गल्ती हतारो हो । केटी भेट्यो कि किस गरिहाल्ने ? चलाउनै पर्ने । जबकि महिलाहरु भने यसको ठीक उल्टो हुन्छन् । उनीहरुलाई हतारो मन पर्दैन । केटीहरु सुस्तरी तात्ने गर्छन् । त्यसैले यौन सम्बन्ध हुने अवस्थामा आफूलाई नियन्त्रण गर्नु जरुरी छ । हरेक क्रिया सुस्तरी धैर्य राख्नुपर्छ । किस गर्ने, सुम्सुम्याउने आदि कुरामा धैर्यता राख्नुपर्छ । स्टेप बाइ स्टेप केटी मान्छेलाई क्लाइमेक्समा पुर्याउनुपर्छ ।
५.
यौनसम्पर्कपछि केटा मान्छेलाई कुरा गर्न मनपर्छ । जबकि पूर्ण सन्तुष्ट भएको अवस्थामा केटी भने सुत्न चाहन्छ । तर केटा मान्छेले यौनसम्पर्कपछि कस्तो लाग्यो, सन्तुष्ट भयौ नि…. आदि इत्यादी सोध्ने गर्छन् । यो सरासर गलत हो । केटी मान्छे समाजमा दोश्रो दर्जाको नागरिक बनाइएको छ । उनीहरुको मनोविज्ञान लज्जालु छ । त्यसैले यस्तो प्रश्न केटीले मन पराउन्न । सेक्स भयो त भयो, त्यो कुरा घरिघरि के गर्नु लाग्छ उनीहरुलाई ।






