यसरी थाहा पाउन सकिन्छ महिलाको यौन चाहना

एजेन्सी । हरेक बयस्क मानिसमा यौन चाहना हुनु स्वभाविक हो । सामान्यत महिलाहरु पूरुषको दाँजोमा यौंन सम्पर्कको चाहना भएपनि व्यक्त गर्न सक्दैनन् अथवा व्यक्त गर्न लजाउँछन् । यसर्थ यहाँ महिलाहरुमा यौन चाहना भएको कसरी थाहा पाउने भन्ने विषयमा सामान्य चर्चा गरिन्छ ।

उनीहरु यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दवाएर राख्ने गर्दछन् । यसर्थ उनीहरुको आन्तरिक इच्छालाई पुरा गरिदिने जिम्मा पूरुषको हुन सक्छ । त्यसैले यसलाई कसरी थाहा पाउने त रु जिज्ञासा हुनु स्वभाविक हो । त्यसका लागि महिला पूरुषको नजिक हुँदा उनीहरुले देखाउने गतिविधीलाई विचार पर्याउनु भयो भने सहज हुन सक्छ । तर सबै व्यक्ति र सबै ठाँउमा यी कुरा लागु नहुन पनि सक्छन् ।

यदि स्त्रीले तपाइँको नजिक भएर लामो–लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भयो भने तिनीलाई संभोगको इच्छा वा उत्तेजना भएको हुन सक्छ

प्रायः सबै स्त्रीहरु संभोगको तिव्र इच्छालाई शब्दमा प्रस्तुत गर्दैनन्, उनीहरु कतिलाई माथि भनिएका संकेतका कृयाकलापहरु गरिरहेको छु भन्ने उनी स्वयमलाई पत्तो नहुन सक्छ, एकहोरो रुपमा पूरुषलाई हेरिरहने अथवा झुक्याई–झुक्याई पूरुषको संवेदनशिल अंगलाई हेर्ने, नजानिदोगरी शरीरले छुने सम्मका गतिविधी हुन सक्दछन् ।

यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा उनको शरीर उनैलाई गह्रौं भएको जस्तो गरी कम्मर अथवा अन्यत्र हात राख्छिन् भने उनलाई संभोगको लालच भएको हुन सक्छ ।

केहि यस्ता प्रकारका गतिविधी मिल्दा जुल्दा देखिदैमा दुई बीचको नाता सम्बन्धलाई बिग्रने खालका व्यवहार भने गर्नु हुँदैन । दुई बीचको सहमतिका आधारमा वा स्पष्ट कुरा राखेर, राख्ने वातावरण बनाएर मात्र यौन सम्पर्क राख्नु राम्रो र स्थायी हुन सक्छ ।

अझ महिलाको यौन चाहनाको समयलाई विचार गरेर गरिने यौन सम्पर्कले दाम्पत्य जीवनमा सुखानोभूति प्रदान गर्दछ । महिलाहरूलाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला अधिक हुन्छ धेरैलाई थाहा नहुनसक्छ । तर एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ । यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द महसुस हुने गर्दछ । त्यस अनुसार, महिनावारीपछिको पाँचौ दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिने अध्ययनले बताएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार