२९ पुष २०७७, बुधबार

केपी ओली कुर्सी छाड्न परे भाँचिदिने मान्यताको मानिस हो : माधव नेपाल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ पुष २०७७, बुधबार BOX NEWS

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको बताएका छन् । बुधबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कुर्सी छोड्न परे कुर्सी भाँचिदिने मान्यताको मानिस हो उहाँ’

साथै, उनले प्रतिनिधि सभा विघटनपछि ओली एक्लो र निरिह भएको दाबी गरेका छन्।

‘केपी ओली एक्लो र निरिह हुनुभएको छ । तर अझै दम्भ सकिएको छैन,’ उनले भने, ‘कुर्सी छोड्न परे कुर्सी भाँचिदिने मान्यताको मानिस हो उहाँ।’ उनले भने, ‘उहाँ ध्वशंकारी हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार