२८ पुष २०७७, मंगलवार

के पुर्व जन्म बारे थाहा पाउन सकिन्छ ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २८ पुष २०७७, मंगलवार शिक्षा

एजेन्सी । हरेकलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ ।

ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ ।

शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकी, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको
नाश हुनसाथ आत्मा अर्को शरीरमा प्रवेश गर्छ ।

पुराण
पुराणमा लेखिएको छ कि, मान्छेले आफ्नो कर्मका अनुसार ८४ लाख योनीलाई भोग्नुपर्छ । पुनर्जन्मका बारेमा सबै सवालका जवाफ कुण्डलीका आधारमा दिने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीलाई पञ्चम भावका आधारमा र बलवान ग्रह (सूर्य र चन्द्रमा)लाई आधार मानेर उसको स्थितिको पुनर्जन्मको बारेमा बताउन सकिन्छ ।

महर्षी पराशर
महर्षी पराशरले ग्रन्थमा पुनर्जन्मका बारेमा बताएका थिए । बृहतपराशर शास्त्रका अनुसार तपाईंको जन्मले नै ग्रह बलवान हुन्छ, । जुन ग्रह द्रेष्काणको स्थितिमा हुन्छ, उक्त ग्रहका अनुसार नै जातकको सम्बन्ध कुन लोकसँग थियो भन्ने थाहा पाउन सकिन्छ । यसै आधारमा तपाईंको पहिलो जन्मको निवास थाहा पाउन सकिन्छ भनेर पुराणमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार