२७ पुष २०७७, सोमबार

आज पनि घट्यो सुनको मूल्या, कति पुग्यो ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ पुष २०७७, सोमबार अर्थ

काठमाडौं । नेपाली बजारमा आज पनि पहेंलो धातु सुनको मूल्य घटेको छ । छापावाला सुन आइतबार प्रतितोला २३ सय रूपैयाँले घटेकोमा आज पनि ८०० रूपैयाँले घटेको हो । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार