२७ पुष २०७७, सोमबार

बेरोजगरा हुनुहुन्छ ? महिला लघुवित्तमा खुल्यो अवसर

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ पुष २०७७, सोमबार अर्थ

काठमाडौं । महिला लघुवित्त संस्थामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले (शाखा कार्यालय प्रमुख) र कनिष्ठ सहायक प्रक्षिक्षार्थि कर्मचारीको माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै उक्त रिक्त पदमा योग्य तथा इच्छुक उम्मेदवारहरुलाई इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

उक्त पदमा लागि १५ दिन भित्र आवेदन दिन पर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार