अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीचको हो : भट्टराई

उज्यालो प्रतिनिधि २१ पुष २०७७, मंगलवार फोटो समाचार

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका नेता योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको बताएका छन् । मंगलबार नेकपा बिटमा रिपोर्टिङ गरिरहेका संचारकर्मीहरुसँगको छलफलमा उनले प्रधानमन्त्री ओली प्रतिगमनको प्रतिनिधि पात्र भएको पनि उल्लेख गरे ।

उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।’

उनले ओलीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए ।

जनयुद्धका सबै मुद्दा सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि भट्टराईले उल्लेख गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार