रेणुको काखमा आमा सीता, प्रचण्डपत्नी सीतालाई उपचारका लागि लैजादै गर्दाका ४ भावुक तस्बिर

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारत लैजादै गर्दा भावुक दृश्य देखिएका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित सीतालाई उपचारका लागि लैजादै गर्दा त्रिभुवन विमानस्थलमा देखिएको ४ भावृक दृश्य हामीले कैद गरेका छौँ ।

दृश्यमा सीता छोरी रेणु दाहालको काखमा सुतिरहेको पनि देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार