नेकपा ओली पक्षको भेलाः आतिथ्यतामा ईश्वरभन्दा बादल अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा को केपी ओली समुहको काठमाण्डौ जिल्ला कार्यसमितिको भेलामा गृहमन्त्री रामबहादुर थापा बादलको स्थान ब्यानरमा अगाडि र कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा पछाडि राखिएको छ । उक्त बृहत कार्यकर्ता भेलाको ब्यानरमा बादलको स्थान ईश्वर पोखरेलभन्दा अगाडि भएपनि कार्यक्रमको आतिथ्यतामा पछाडि राखिएको हो ।

भेलामा बादल र पोखरेलभन्दा कार्यक्रममा केही अगाडि पुगे पनि पहिलो आतिथ्यता पोखरेलकै गरियो । भेलाको मन्चमा बसेका बादललाई पोखरेलको पछि मात्र आतिथ्यता गराइएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार