नेपाली कांग्रेस कसैसंग मल्दिैन : देउवा

उज्यालो प्रतिनिधि १३ पुष २०७७, सोमबार BOX NEWS

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटना क्रमबाट उत्पन्न परिस्थितीमा नेपाली काँग्रेस कसैसंग नमिल्ने बताएका छन ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा गरिएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने आफ्नो पार्टी भएकाले नेपाली काँगे्रस कसैसंग नमिल्ने नमिल्ने बताएका हुन ।

नेपाली काँग्रेसले कसैसंग मिल्नुको परिणाम पहिले नै भोगिसकेकाले बहकाउमा नपर्ने बताउनुभयो । उहाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउदै अदालतमा विचाराधीन मुद्दामा धम्क्याएर, तर्साएर यो निर्णय गर् नेपाली काँग्रेसले नभन्ने बताए ।

सभापति देउवाले अदालतले स्वतन्त्र निर्णय गर्ने भएकाले आफुहरु निरन्तर न्यायलयको निर्णयको प्रर्खाइमा रहेको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक निर्णयको नेपाली काँग्रेुसले विरोध गर्दै जनताकोबीच जाने बताए ।

केही दिनपछि आफ्नो पार्टीको केन्द्रीय समिति बैठकबसी थप धारणा बनाउने सभापति देउवाको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार