१२ पुष २०७७, आईतवार

गायक रुद्रसेन विश्वकर्माको ‘दिल दुखायौ तिमीले मेरो’

गणेश कुमार ठाकुर,सिरहा । गायक रुद्रसेन विश्वकर्माको स्वरमा रहेको ‘दिल दुखायौ तिमीले मेरो’ नेपाली गित सार्वजनिक भएको छ ।
गायक विश्वकर्मा अफिसियल युट्युब च्यानल मार्फत गित सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका अनु चौधरीले साथ दिएकी छिन भने गीतमा स्वयम् गायक विश्कर्माकै शब्द तथा संगीत रहेको छ ।

नीर कुमारी विश्वकर्माको विशेष सहयोगमा निर्माण भएको गितमा भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन गरेका हुन । भिडियोमा निर्मल न्यौपाने,रिन्चु क्षेत्री र पवनले पनि अभिनय गरेका हुन् । भिडियोलाई योगेश दाहालको छांयाकन तथा अमृत चापागाईंको सम्पादन गरेका हुन । नेपाली, भोजपुरी, मैथिली लगायत भाषामा गित गाउँदै आएका छन् । विभिन्न भाषाभाषी र जनजाति गीतहरू गाउने आफ्नो गीत मार्फत समाजका विभेद अन्तय गर्ने उद्देश्य राखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार