नगरकोटमा बनेका सुविधा सम्पन्न होटल

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा बनेका होटलहरु । यहाँबाट हिमालय श्रृंखलाहरुका साथै विहानीको सूर्योदयको दृश्य र वरिपरिका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने भएकाले बाह्य तथा आन्तरिक पर्यटकहरुको लागि सुविधा सम्पन्न होटलहरु बनेका छन् ।

तस्वीरः पेमा लामा, रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार