म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको आधार शिविरअन्र्तगत वडा नं ७ मा अवस्थित नीलिबराह ताल । धौलागिरि हिमालको फेदीमा रहेको यस ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर : कमल खत्री÷रासस

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो