खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसी अवस्थित पार्वतीथानमा सोमबार पूजा गर्दै भक्तजन । हिन्दू, बुद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ ।
तस्बिर : केदार मगर/रासस

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो