काठमाडौं । आफ्नो पसिना मूल्य नपाएपछि उखु किसान सङ्घर्ष समितिले सोमबार माइतिघर मण्डलामा धर्ना जारी गर्दै । साथमा कलाकार बद्री पँगेनीले किसानलाई गीत प्रस्तुत गरी साथ दिएका थिए ।
तस्वीर : रोशन सापकोटा/रासस

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद