१८ मंसिर २०७७, बिहीबार

कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि ज्यादती भएको भन्दै दोषीमाथि कारवाही गर्न माग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ मंसिर २०७७, बिहीबार लुम्बिनी

भैरहवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि ज्यादती र अन्याय भएको भन्दै दोषीलाई कारवाही गर्न कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले सरकारसंग माग गरेको छ ।

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बिहीबार विज्ञप्ती जारी गर्दै नेपालको संविधानद्धारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पु¥याउने गरी भएको उक्त कार्यको भत्र्सना गरेको छ ।

‘मंसिर १७ गते बुधबार तनहुँ जिल्लाको व्यास नगरपालिकाको तालघरे स्थानमा कांग्रेसका वरिष्ठ नेता एवं कांग्रेस संसदीय दलका पूर्व नेता रामचन्द्र पौडेल र कांग्रेस तनुँहका नेता, कार्यकर्ताहरुको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी पार्टीका नेता, कार्यकर्तामाथि अभद्र व्यवहार गरी पक्राउ गरिएको घटनाप्रति नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश घोर भ्रत्सना गर्दछ,’ संसदीय दलका नेता कानोडियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार