पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी नजिकै अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । पोखरा घुम्न आउने करिब नब्बे प्रतिशत विदेशी पर्यटक स्तूपको अवलोकन गर्ने गर्छन् । तस्बिरः राधिका कँडेल÷रासस

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो