८ मंसिर २०७७, सोमबार

भारत र पाकिस्तानको सीमामा भेटियो सुरुङ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ मंसिर २०७७, सोमबार विश्व
2.8kViews
1274 Shares

एजेन्सी ।  भारत र पाकिस्तानबीचको सीमामा चरमपन्थीहरुले प्रयोग गर्ने १५० मिटर लामो सुरुङ भेटिएको छ । जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो । भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा सीमामा १७९ नम्बर पिल्लरको छेउमा उक्त सुरु भेटेका हुन् ।

यो पनि पढ्नुहोस् ...  ट्रम्पको चेतावनी: रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्छ

बिएसएफका आइजी एनएस  जामवालका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुरुङ भेटिनुले स्पष्ट पार्छ कि पाकिस्तानी सेनाले आतंकवादीहरुलाई मद्दत गरिरहेका छन् । उनले बिहीबार भएको नगरोटाको भीडन्तका क्रममा उनीहरुले यो सुरुङ प्रयोग गरेका हुनसक्ने बताए । जम्मुको नगरोटाको भीडन्तमा भारतीय सुरक्षाकर्मीहरुको आक्रमणमा परेर ४ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् ...  सेनालाई युद्धका लागि तयार रहन राष्ट्रपति शीको आदेश

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार