७ मंसिर २०७७, आईतवार

गजुरीमा टिपर र कार एक आपसमा ठोक्किँदा एकको मृत्‍यु

रुपक चौलागाईं रुपक चौलागाईं ७ मंसिर २०७७, आईतवार समाचार
2.7kViews
1374 Shares

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-५ गलौँदीस्थित टिपर र कार एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरा सुन्दरी गाउँपालिका सल्यानटारका २४ बर्षीय दिपेश रहेको गजुरी प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बा ४ ख ८१४३ नम्बरको टिप्पर आईतबार बिहान ६ः२५ एक आपसमा ठोक्किएको हो ।

यो पनि पढ्नुहोस् ...  नेकपा विभाजन हुने अवस्थामा पुग्दैन : मन्त्री त्रिपाठी

सोही दुर्घटनामा अन्य ३ जना घाईते भएका छन् । घाईते मध्ये दाङ जिल्ला शान्तिनगर नगरपालिका- ९ बस्ने ३८ वर्षीय वर्षा केसी र कलङ्की बस्ने सुधिर सुवेदी गम्भीर घाईते छन् भने अर्का १ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। घाईतेको गजुरी सामुदायिक हस्पिटलमा सामान्य उपचारपछि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना रोकथाम कोषमा एक अर्ब ३२ करोड जम्मा

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार