५ मंसिर २०७७, शुक्रबार

प्रदेश नं १ मा ४४७ सङ्क्रमित डिस्चार्ज

2.1kViews
1589 Shares

काठमाडौँ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७ कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ । प्रदेशमा सोही अवधिमा ७७४ जनाको पिसिआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो पनि पढ्नुहोस् ...  मकवानपुरमा कोरोना संक्रमण दर बढ्दै , एकैदिन ११ जना प्रहरीसहित १६ संक्रमित थपिए

मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन÷तीन इलाम र धनकुटामा दुई÷दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  आँखा र नाक मात्र होइन कोरोनाको खतराबाट कपाललाई पनि यसरी जोगाउनुहोस !

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार