५ मंसिर २०७७, शुक्रबार

लकडाउनलाई पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको आग्रह

3.0kViews
1076 Shares

मनोज कार्की,गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले गरेको लकडाउनलाई पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । नगरपालिका भित्र समुदाय स्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेकोले नगरपालिका पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेपनी आज लकडाउन खुकुलो भएपछि सबैलाई लकडाउन पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको हो ।

यो पनि पढ्नुहोस् ...  चार हजारमा कोरोना परिक्षण गर्न सकिने

सदरमुकाम सहित आसपासका क्षेत्र समेटेर बनेको रेसुङ्गा नगरपालिकाले हिजो मंसिर ४ गते राती १२ बजेदेखी मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन गरिएको जानकारी गराएको थियोे । तर आज तम्घास बजारमा चहलपहल भएको थियो । नगरपालिकाको आदेशलाई बेवास्ता गदैं तम्घासमा सवारी चल्नुका साथै पसल खुलेपछी जिल्ला प्रशासन कार्यालय गुल्मीले लकडाउन पूर्ण रुपमा पालना गर्न आदेश गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । गुल्मीमा आज थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ सङ्क्रमित थपिए

यो सँगै जिल्लामा कुल संक्रिमतको संख्या ८ सय २० पुगेको छ । ७० जनाले उपचार गराइरहेका छन् । ११ जनाको मृत्यु भएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार