५ मंसिर २०७७, शुक्रबार

चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार प्रवास
2.4kViews
1167 Shares

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ ।

सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको छ भने बायानकोलुलाई चिलिनको प्रान्तिय समिति र स्थायी समितिबाट समेत हटाएको छ ।

यो पनि पढ्नुहोस् ...  निवर्तमान अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु साधारण सदस्य समेत नरहने गरि निष्कासन

त्यसैगरी सु डाझेले यस पहिले हुनान प्रान्तीय समितिका सचिवसमेत रहेका डु चिआहोको स्थानमा नेतृत्वको जिम्मेवारी पाउनुभएको छ । डु पनि हुनानको प्रान्तीय समितिको सदस्य नरहने गरी सीपीसीको निर्णय आएको छ ।

यो पनि पढ्नुहोस् ...  कोभिड - १९ : बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु, ६० हजार ७ सय संक्रमित

शेन यिछिनले क्वीचोको प्रान्तीय समितिको सचिवबाट हटाएर सुन शिकाङ्लाई नेतृत्वमा छनोट गरिएको छ । उहाँलाई पनि प्रान्तको समिति तथा स्थायी समिति सदस्य नरहनेगरी नयाँ जिम्मेवारी तोकिएको छ ।

सीपीसी चेन हाओले सम्हाल्दै आएको यूनान पार्टी प्रमुखको जिम्मेवारी रुवान चङ्फाले पाउनुभएको छ भने चेनलाई प्रान्तीय प्रमुख तथा स्थायी समिति सदस्यबाट हटाइएको छ ।

यो पनि पढ्नुहोस् ...  चर्च स्कूलका बहिरा बालिकामाथि बलात्कार आरोपमा दुई पादरीलाई ४० वर्ष बढीको जेल सजाय

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार