५ मंसिर २०७७, शुक्रबार

सिरहामा छठ पर्वको रमझम

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार २ नं. प्रदेश
2.6kViews
1183 Shares

अलेन्स दोर्जे लामा, सिरहा । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ।

यसैगरी सिरहाको गोलबजार न.पा वडा.न १० धर्मपुर बुद्धचोक पोखरीमा सरसफाइ तथा घाट निर्माण गरिएको छ । छठपर्वको लागि केराको बोट र बिजुली बत्तीले किनारलाई सजाएका छन ।

यो पनि पढ्नुहोस् ...  पूर्वसांसददाहालको निधन

पोखरीको किनारमा बसेर महिलाहरु छठीमातालाई खुशी बनाउनको लागि राति अबेरसम्म छठको गीत गाएर रात काटने गरेका छन्

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको लागि पहिलो दिन नुहाएर चोखो भई बस्ने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।

यो पनि पढ्नुहोस् ...  उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहातर्फका सबै नाका बन्द

यस अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिवार्य रुपमा बार्ने चलन छ । अर्थात् यी खानेकुरा बर्जित छ ।

कोरोनाको कहर अझै कायमै रहेका कारण यसपटक पहिलेजस्तो भीडभाड नगर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  जय मधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको मुटु काँप्छःराज्य मन्त्री मण्डल

नदी, तलाउ, जलाशयमा पर्व मनाइँने हुँदा विभिन्न स्थानहरुमा छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार